पुनम गुरुङकै पक्षमा एक ढिक्का हुने मिडल्याण्डवासीको निर्णय

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको आसन्न निर्वाचनमा अध्यक्ष पदकी उम्मेदवार पुनम गुरुङको पक्षमा एक ढिक्का भएर उभिने निर्णय भएको छ । करिब २ हजार मतदाता रहेको मिडल्याण्डस्थित ७ वटा संघसँस्थाका अध्यक्ष तथा उम्मेदवारहरुको विहीवार साँझ सम्पन्न कन्फ्रेन्सकल बैठकले अगामी १४ सेप्टेम्वरमा हुने र्निवाचनमा पुनम गुरुङ समुहलाई एक ठिक्का भएर मतदान गर्ने निर्णय गरेको … Continue reading पुनम गुरुङकै पक्षमा एक ढिक्का हुने मिडल्याण्डवासीको निर्णय